साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’रिलिज भएको छ। रिलिज गीतमा आपत्ती परेको समयमा सन्तानले बुवाप्रति शब्द मुख्य पात्रले खर्चिएका छन्। यस गीतको शब्द रचना यस फिल्मका अभिनेता प्रदीप दिपले लेखेका हुन् भने संगीत अभि सुनारको छ। यस्तो मार्मिक गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छन्। गीतको […]
‘हली’को ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’ रिलिज


