‘रोल नं.१’ ले पूरा गर्‍यो ५१औं दिन

eHimalaya TimeseHimalaya TimesSourceJul 19, 20261 min read
‘रोल नं.१’ ले पूरा गर्‍यो ५१औं दिन
काठमाडौं । चलचित्र ‘रोल न.१’ ले आफ्नो ५१औं दिन सफलतापूर्वक पूरा गरेको छ । सामाजिक कथावस्तुमा केन्द्रित उक्त चलचित्र जेठ १५ देखि प्रदर्शनमा आएको थियो । निर्माण पक्षका अनुसार चलचित्रले देशभरका आधा दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको छ । जोन योञ्जन निर्देशित यो चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक