नयाँदिल्ली । नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपाली चलचित्रको प्रवर्द्धन तथा नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई ‘नेपाल-भारत सांस्कृतिक सद्भावना दूत’का रूपमा सम्मान गरेको छ । दूतावासले जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’का रूपमा मनाउने कार्यक्रमअन्तर्गत आयोजित सम्मान समारोहपछि प्रदीप र आनाको अभिनय रहेको चलचित्र ‘एक्टर : टेक वन’


