‘गौँथली’को राम्रो सुरुवात, तीन दिनको कमाइ कति ?

Art KhabarArt KhabarSourceJul 19, 20261 min read
‘गौँथली’को राम्रो सुरुवात, तीन दिनको कमाइ कति ?
काठमाडौं । चलचित्र ‘गौँथली’को सुरुवाती तीन दिनको अकुपेन्सीले सकारात्मक बाटोतर्फ सिनेमा लागेको संकेत देखाएको छ । शुक्रबार औसत देखिएको सिनेमाको बिजनेस शनिबार अपेक्षा गरेभन्दा राम्रो रहेको निर्माण टिमको भनाइ छ । आइतबार पनि चलचित्रले राम्रो व्यवसाय गरेको निर्माण टिमले जनाएको छ । वर्ल्डकपको माहोल रहेको र वर्षाको त्रास रहेको समयमा पनि चलचित्रमा दर्शकले सिनेमा हेर्न […]