आठ पर्दासहित पुनः सञ्चालनमा आयो गुण सिनेमा

eHimalaya TimeseHimalaya TimesSourceJul 18, 20261 min read
आठ पर्दासहित पुनः सञ्चालनमा आयो गुण सिनेमा
ललितपुर । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा करिब तीन वर्षपछि अत्याधुनिक प्रविधिसहित पुनः सञ्चालनमा आएको छ । नयाँ भवनमा आठवटा स्क्रिनसहित साउन १ गतेदेखि सञ्चालनमा आएको सिनेमाको व्यवस्थापन क्युएफएक्सले गरेको छ । ०५२ सालमा स्थापना भएको गुण सिनेमा २०७९ सालमा नयाँ भवन निर्माणका लागि बन्द गरिएको थियो । अब ४१ देखि २६० सिट क्षमताका हल, लेजर