काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत फिल्मको घोषणा गरिएको हो। घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र …
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण घोषणा, यही सातादेखि छायांकन


