विवादित गीत हटाएको घोषणा, तर युट्युबमा १५ घण्टापछि पनि अझै खुल्दैछ ‘मास्टर्नी’

Art KhabarArt KhabarSourceJul 18, 20261 min read
विवादित गीत हटाएको घोषणा, तर युट्युबमा १५ घण्टापछि पनि अझै खुल्दैछ ‘मास्टर्नी’
काठमाडौं । गायक दुर्गेश थापाले अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि तयार गीत निकै विवादित बन्यो । चौतर्फी विवादपछि शुक्रबार बेलुका युट्युबलगायतका डिजिटल प्लेटफर्मबाट गीत हटाइएको घोषणा गरियो । विवादपछि दुर्गेश थापा र फिल्मको निर्माण कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै गीत सबै डिजिटल प्लेटफर्मबाट हटाइएको घोषणा गरेका थिए । तर उक्त घोषणा भएको […]