‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

News FilmyNews FilmySourceJul 18, 20261 min read
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक
काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मको प्रचारस्वरूप निर्माण टिमले साउन ११ का अवसरमा गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से …