प्रदीप खड्का र आना शर्मालाई दिल्लीस्थित नेपाली राजदूतावासको विशेष सम्मान, सद्भावना दूत घोषणा

KalakarmiKalakarmiSourceJul 17, 20261 min read
प्रदीप खड्का र आना शर्मालाई दिल्लीस्थित नेपाली राजदूतावासको विशेष सम्मान, सद्भावना दूत घोषणा
नयाँ दिल्ली– भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको प्रवर्द्धन गर्ने उद्देश्यले यही जुलाई महिनाभर विशेष ‘नेपाली चलचित्र महिना’ कार्यक्रम सञ्चालन गर्ने क्रममा आज साउन १ गते शुक्रवार पनि एउटा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गर्ने क्रममा आज जुलाइ १७ का दिन अभिनेता प्रदीप खड्का तथा अभिनेत्री आना शर्माद्वारा अभिनित फिल्म ‘एक्टरः टेक वन’ प्रदर्शन गरिएको छ । उक्त फिल्म प्रदर्शन गर्न आयोजित विशेष समारोहमा दूतावासले अभिनेता खड्का तथा अभिनेत्री शर्मालाई विशेष सम्मान अर्पण गर्दै नेपाली फिल्म ...