‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक

News FilmyNews FilmySourceJul 17, 20261 min read
‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक
काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को नयाँ गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। बुबा–सन्तानको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतले विपत्तिका बेला सन्तानले बुवाप्रति व्यक्त गर्ने पीडा र भावनालाई प्रस्तुत गरेको छ। गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको …