काठमाडौं – आगामी साउन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’ को सांगीतिक प्रचार सुरु भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण टिमले सिनेमाको पहिलो गीत ‘दिलको मोटर’ दर्शकमाझ ल्याएको हो। डान्सिङ बिटमा तयार भएको यो गीतमा बाबुल गिरीको शब्द र संगीत छ। गायनमा भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्। […]
The post चलचित्र ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक appeared first on THULOPARDA.COM: Entertainment News Portal From Nepal.


