‘आशा’को छायांकन सुरु, माघ १ मा प्रदर्शन हुने

News FilmyNews FilmySourceJul 17, 20261 min read
‘आशा’को छायांकन सुरु, माघ १ मा प्रदर्शन हुने
काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतीमा बन्न लागेको नेपाली चलचित्र ‘आशा’ को छायांकन सुरु भएको छ। एक महिने तालिका बनाएर निर्माण टोली फ्लोरमा उत्रिएको हो। पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ। निर्मात्री शर्मिला थापाका अनुसार केही दिन उपत्यकामा छायांकन गरेपछि चलचित्रको बाँकी भाग नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा खिचिनेछ। ‘हामी पूर्वनिर्धारित योजनाअनुसार छायांकनमा निस्किएका छौँ। …