काठमाडौं – र्याप गायनमा आधारित चर्चित टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को तेस्रो सिजनले आफ्ना उत्कृष्ट १० (टप १०) प्रतिस्पर्धीको छिनोफानो गरेको छ। उपाधिका लागि अब यी छानिएका प्रतिभाहरूबीच रोचक र पेचिलो सांगीतिक भिडन्त हुनेछ। विभिन्न चरणका कठिन परीक्षाहरू पार गर्दै कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र […]
‘नेपहपको श्रीपेच ३’ मा उत्कृष्ट १० को टुङ्गो, १० लाख राशिको उपाधिका लागि कडा टक्कर


