काठमाडौं – आगामी माघे संक्रान्तिको अवसर पारेर माघ १ गते दर्शकमाझ आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘आशा’ फ्लोरमा गएको छ। उडान स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको छायांकन काठमाडौं उपत्यकाबाट विधिवत रूपमा सुरु गरिएको हो। एक महिनाभित्र सम्पूर्ण सुटिङ सक्ने लक्ष्यसहित निर्माण टोली क्यामेरा अन गरेर फिल्डमा निस्किएको छ। उपत्यकामा सुरुवाती केही दिन […]
महेश, शुशांक र अञ्जनाको चलचित्र ‘आशा’ फ्लोरमा, काठमाडौंलगायत धुलिखेल र नमोबुद्धमा सुटिङ हुने


