युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘मास्टर्नी’ (भिडियो)

KalakarmiKalakarmiSourceJul 16, 20261 min read
युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘मास्टर्नी’ (भिडियो)
काठमाडौं– आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘मास्टर्नी’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । रिलिज भएको २४ घण्टामा नै यो फिल्मको गीतले अडियो र भिडियो दुवैमा ट्रेन्डिङको शिर्ष स्थान कब्जा गर्न सफल भएको हो । दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतलाई दर्शकले छ लाख भन्दा बढी पटक हेरिसकेका छन् भने रिल्स र टिकटकमा पनि यो गीत छाएको छ । दुर्गेशलाई स्वरमा गायिका बबिना किराँतीले साथ दिएकी छिन् । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थाप र ...