काठमाडौं- अभिनेत्री विपना थापा अहिले फिल्म ‘आबाट आमा–२’ को छायांकनपछि केहि फुर्सदमा छिन् । यद्यपि, एकाएक सामाजिक सञ्जालमा फैलिउको एउटा खबरले अभिनेत्री थापामात्र होइन, उनका प्रशंसकहरुसमेत आश्चर्यमा परेका छन् ।
सामाजिक सञ्जालमा अहिले उनको निधनको खबर फैलिएको छ । यो खबरले स्वयं विपनामात्र होइन, दर्शकसमेत आश्चर्यमा परेका छन् । जब उक्त झुटो खबर फैलाउने फेसबुक पेजसम्म कलाकर्मी प्रतिनिधि पुग्यो, तब वास्तविक कुरा के हो भनेर अभिनेत्री थापालाई सम्पर्क गर्ने निर्णय गरियो ।
कलाकर्मीसंग बिहीवार दिउँसो भएको कुराकानीमा अभिनेत्री थापाले आफ्नो निधनको भ्रामक तथा झुठो खबर फैलाउनेहरुसँग दुःखी तथा आक्रोशित हुँदै ...
विपना थापाको निधनको खबरले स्वयं विपना नै दुःखी तथा आक्रोशित


