‘पार्वती’को ‘नौतुना रेलैमा’लाई दर्शकको साथ

eHimalaya TimeseHimalaya TimesSourceJul 15, 20261 min read
‘पार्वती’को ‘नौतुना रेलैमा’लाई दर्शकको साथ
काठमाडौं । अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही समयअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा यो समाचार तयार पार्दासम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन् । टिकटकसँगै फेसबुक, युट्युबलगायतका डिजिटल प्लेटफर्ममा पनि गीतले उल्लेखनीय लोकप्रियता