काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल बनेको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। गीत टिकटकसँगै फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा पनि व्यापक रूपमा प्रयोग भइरहेको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक …
‘पार्वती’को ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल, ३० हजारभन्दा बढी भिडियो


