शुक्रबार रिलिज हुने ‘गौँथली’ को एडभान्स बुकिङ खुल्यो, दुई सयभन्दा बढी शो पाउने वितरकको दाबी

Thulo PardaThulo PardaSourceJul 15, 20261 min read
शुक्रबार रिलिज हुने ‘गौँथली’ को एडभान्स बुकिङ खुल्यो, दुई सयभन्दा बढी शो पाउने वितरकको दाबी
काठमाडौं – आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ (एडभान्स बुकिङ) सुरु भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका प्रमुख मल्टिप्लेक्सहरूले मंगलबारबाटै दर्शकका लागि धमाधम टिकट खुला गरेका हुन्। नेपालकै सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले शुक्रबारका लागि आफ्ना शोहरू सार्वजनिक गरिसकेको छ। यसका अलावा आइएनआई र वान […]