काठमाडौं – बक्स अफिसमा ‘घरज्वाइँ’ को सानदार व्यापार र ‘मितज्यू’ बाट उत्कृष्ट समीक्षा बटुलेका सफल निर्माता जनक घर्ती मगरले नयाँ प्रोजेक्टको घोषणा गरेका छन्। अघिल्लो सिनेमा हलबाट उत्रिएको छोटो समयमै उनले आफ्नो परिकल्पनामा बन्ने नयाँ नेपाली चलचित्र ‘आकाश वर्षा’ निर्माणको औपचारिक जानकारी दिएका हुन्। जीएम मुभी प्रोडक्सनको ब्यानरमा तयार हुने यस सिनेमाको टाइटल पोस्टर सार्वजनिक […]
‘मितज्यू’ पछि विशुद्ध प्रेमकथामा ‘आकाश वर्षा’ ल्याउँदै निर्माता जनक घर्ती मगर


