नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता

Thulo PardaThulo PardaSourceJul 15, 20261 min read
नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
काठमाडौं – अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता  ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागिता जनाउन नेपालबाट जम्बो प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन्। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’बाट छनोट भएका टोलीहरूले थाइल्यान्डमा नेपालको […]