संसदमा पुग्यो ‘चिरञ्जीवी भवः’ विवाद, सांसद निनुकुमारी कर्णले गरिन् छानबिनको माग

The Cinema TimesThe Cinema TimesSourceJul 14, 20261 min read
संसदमा पुग्यो ‘चिरञ्जीवी भवः’ विवाद, सांसद निनुकुमारी कर्णले गरिन् छानबिनको माग
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चिरञ्जीवी भवः’को छायांकनका क्रममा अभिनेत्री काजल कर्णमाथि दुर्व्यवहार भएको भन्दै उठेको विवाद प्रतिनिधिसभासम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद निनु कुमारी कर्णले उक्त घटनाप्रति सरकार र सदनको ध्यानाकर्षण गराउँदै छानबिनको माग गरेकी हुन् । विशेष समय लिएर बोल्दै सांसद कर्णले अभिनेत्री काजल कर्णले फेसबुकमार्फत न्याय मागिरहेको उल्लेख गर्दै […]