प्रिमियर शोमा अरुण र सिमरनको ‘गौँथली’लाई उत्कृष्ट प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceJul 14, 20261 min read
प्रिमियर शोमा अरुण र सिमरनको ‘गौँथली’लाई उत्कृष्ट प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो सम्पन्न भएको छ । ७ सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियरमा सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाएको हो । सिनेमा हेरेपछि विशेषगरी महिला दर्शकहरू गहभरि आँसु लिएर हलबाट निस्किएका थिए । चर्चित हास्य कलाकार […]