अमेरिकामा नेपाली कलाकार महादेव त्रिपाठीको नयाँ यात्रा, न्यूयोर्कमा ‘नेपाल बजार’ सञ्चालनमा

KalakarmiKalakarmiSourceJul 13, 20261 min read
अमेरिकामा नेपाली कलाकार महादेव त्रिपाठीको नयाँ यात्रा, न्यूयोर्कमा ‘नेपाल बजार’ सञ्चालनमा
काठमाडौं– नेपाली हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले अमेरिकामा नयाँ व्यवसायिक यात्रा प्राम्भ गरेका छन् । लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका त्रिपाठीले ‘नेपाल बजार (Nepal Bazar– Grocery, Courier & Cargo)’ नामक ग्रोसरी पसल सञ्चालनमा ल्याएका हुन् । न्यूयोर्कको नेपाली समुदायको प्रमुख केन्द्र मानिने ज्याक्सन हाइट्सस्थित 73-17 Broadway, Jackson Heights, NY 11372 मा सञ्चालनमा आएको उक्त पसलको भव्य उद्घाटन हालै सम्पन्न भएको हो । पसलमा नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी दैनिक उपभोग्य किराना सामग्री, ताजा मासु, कुरियर सेवा, कार्गो सेवा तथा होम डेलिभरीको सुविधा उपलब्ध गराइएको छ । कलाकर्मीसंग ...