स्व. वासुदेव मुनालको संस्मरण ‘आओ! मेरा प्यारा भाइबहिनी हो! रेडियो नजिक आओ!’ असोजमा आउँदै

Thulo PardaThulo PardaSourceJul 13, 20261 min read
स्व. वासुदेव मुनालको संस्मरण ‘आओ! मेरा प्यारा भाइबहिनी हो! रेडियो नजिक आओ!’ असोजमा आउँदै
काठमाडौं – नेपाली रेडियो इतिहासमा बालबालिकाको ढुकढुकी बनेका चर्चित प्रस्तोता, गायक तथा संगीतकार स्व. वासुदेव मुनालको जीवनकथा अब पुस्तकको रूपमा पढ्न पाइने भएको छ। उनको ७७औँ जन्मजयन्तीको स्मृति पारेर वासुदेव मुनाल फाउन्डेसनले संस्मरणात्मक कृति ‘आओ! मेरा प्यारा भाइबहिनी हो! रेडियो नजिक आओ!’ को आवरण (कभर) सार्वजनिक गरेको छ। रेडियो नेपालमा बाल कार्यक्रम चलाउँदा मुनालले प्रयोग […]