मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइने ‘इन्फा’को उत्कृष्ट पाँच मनोनयन घोषणा (सूचीसहित)

The Cinema TimesThe Cinema TimesSourceJul 13, 20261 min read
मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइने ‘इन्फा’को उत्कृष्ट पाँच मनोनयन घोषणा (सूचीसहित)
द सिनेमा टाइम्स, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली सिनेमा अवार्ड (इन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । साथै मनोनयनमा पर्न सफल कलाकार तथा सिनेमाकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो । यस […]