काठमाडौं– निर्देशक सुदर्शन थापाले नयाँ ब्यानर प्रियादर्शनबाट बनाउन लागेका नयाँ फिल्म ‘शुभ विवाह’ का लागि दुलही अर्थात अभिनेता प्रदीप खड्काको जोडि फेला पारेका छन् । यो फिल्ममा अभिनेत्री सनिशा भट्टराईले अभिनेता प्रदीप खड्कासँग शुभविवाह गर्ने पक्का भएको छ ।
निर्देशक थापाले फिल्मका लागि निकै अगाडि अभिनेता खड्कालाई साइन गरे पनि फिल्मकी अभिनेत्री भने आफूले सोचेको जस्तो भेटिरहेका थिएनन् । उनी लगातार सुन्दर तथा राम्रो अभिनय गर्ने अभिनेत्रीको खोजिमा थिए ।
निर्देशक थापाको त्यो खोजि अभिनेत्री भट्टराईले पूरा गरेकी छिन् । फिल्ममा अभिनेत्री भट्टराईले अभिनय गर्ने कुरा केहि समय अगाडि नै ...
सनिशाले प्रदीपसँग ‘शुभ विवाह’ गर्ने पक्का


