यो तीजमा विष्णु माझीको गीत नआउने हो ?

Art KhabarArt KhabarSourceJul 13, 20261 min read
यो तीजमा विष्णु माझीको गीत नआउने हो ?
काठमाडौं । तीज नजिकिँदै जाँदा गायकगायिकाहरू तीजका गीत रेकर्ड गर्न थालेका छन् । हुन त केही वर्षअघि यतिबेला कतिपयका तीजका गीत सार्वजनिक भइसक्थे । तर, गत वर्षदेखि धेरै अघि पनि तीजका गीत आउनेक्रम रोकिएको छ भने ठूलो संख्यामा तीजका गीत पनि सार्वजनिक हुन छाडेका छन् । जो नियमित रूपमा तीजका गीत निकाल्दै आएका छन्, उनीहरूका […]