दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

eHimalaya TimeseHimalaya TimesSourceJul 12, 20261 min read
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरोसर्जन डा.वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उहाँको शल्यक्रिया गरेको हो । दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका सहकर्मी अभिनेता दीपकराज गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार शल्यक्रियापछि दीपाश्रीलाई सघन उपचार कक्ष (आईसीयू)बाट सामान्य वार्डमा सारिएको