काठमाडौं । सुदर्शन थापा दुई वर्षपछि नयाँ चलचित्र ‘शुभ विवाह’मार्फत निर्देशनमा फर्किने हुनुभएको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको यस चलचित्रमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहनुहुनेछ । ‘प्रेमगीत’पछि करिब एक दशकपछि सुदर्शन र प्रदीपको सहकार्य हुनलागेको हो । चलचित्रको छायांकन आगामी भदौदेखि सुरु गर्ने तयारी गरिएको छ । केही दिनअघि प्रदीपको जोडीका
‘शुभ विवाह’बाट निर्देशनमा फर्कँदै सुदर्शन, प्रदीपको जोडीमा सनिशा भट्टराई


