‘भटभटे माइला’ अब ठूलो पर्दाका हिरो, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपालीको डेब्यु

Thulo PardaThulo PardaSourceJul 12, 20261 min read
‘भटभटे माइला’ अब ठूलो पर्दाका हिरो, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपालीको डेब्यु
काठमाडौं – सानो पर्दा र डिजिटल स्पेसमा ‘भटभटे माइला’ को उपनामले दर्शकको मनमा गहिरो छाप छाडेका चर्चित हास्यकलाकार बेगम नेपाली अब सिनेमाको पर्दामा मुख्य नायकको अवतारमा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत उनले ठूलो पर्दामा लिड रोल गर्दै आफ्नो अभिनय यात्राको नयाँ अध्याय सुरु गर्न […]