दशकपछि सुदर्शन–प्रदीपको सहकार्य, नायिकामा सनिशाको चर्चा

News FilmyNews FilmySourceJul 12, 20261 min read
दशकपछि सुदर्शन–प्रदीपको सहकार्य, नायिकामा सनिशाको चर्चा
काठमाडौं । निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘शुभ विवाह’ निर्माणको तयारी गरेका छन्। ‘प्रेमगीत’पछि सुदर्शन र प्रदीपले पुनः सहकार्य गर्न लागेका हुन्। भदौदेखि छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा प्रदीपको जोडीबारे निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन। यसअघि अभिनेत्री स्वस्तिमा खड्काको नाम चर्चामा …