भदौ २६ गते रिलिज हुने ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 12, 20261 min read
भदौ २६ गते रिलिज हुने ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक सिनेमा ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक भएको छ । तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता दिल श्रेष्ठलाई केन्द्रमा राखिएको छ । पोस्टरमा विवाहअघि हल्दी कार्यक्रम भइरहेको देख्न सकिन्छ । दिललाई लक्ष्मी गिरी र संगम […]