काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा मुख्य कलाकार दिल श्रेष्ठसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठलाई विवाहपूर्वको हल्दी समारोहमा देखाइएको छ । पारिवारिक परिवेश झल्काउने पोष्टरले चलचित्र पारिवारिक ड्रामा रहेको संकेत गरेको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र भदौ
‘माया भनेकै यस्तो होला’को नयाँ पोष्टर


