काठमाडौं – आगामी साउन १ गते स्वदेशी सिनेमाघरमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘गौँथली’ले अन्तर्राष्ट्रिय बजारबाट सुखद सुरुवात गरेको छ। ट्रेलर रिलिज भएसँगै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएर दर्शकको उच्च चासो बटुलेको यस चलचित्रको अमेरिका प्रदर्शन अधिकार सेभेन सिस इन्टरनेसनल फिल्मसले खरिद गरेको छ। निर्माण पक्ष र वितरक कम्पनीबीच हालै मात्र यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर […]
‘गौँथली’को अमेरिका प्रदर्शन अधिकार बिक्री, कहिले हुन्छ रिलिज ?


