काठमाडौँ। भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारलाई विवाहअघिको हल्दी समारोहमा देखाइएको छ। पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको दृश्यमा सबै पात्र उत्सवमय माहोलमा देखिए …
‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी समारोहमा देखिए मुख्य कलाकार


