चलचित्र विकास बोर्ड विवादमा तानिएको छ । पारदर्शिताको विषयलाई लिएर बोर्ड विवादमा तानिएको हो । कान्स फिल्म फेस्टिबलमा नेपालको तर्फबाट भएको कमजोरीबारे अख्तियारले छानबिन अघि बढाएको खबरहरू बाहिर आएका छन् । उक्त फिल्म महोत्सवमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड मिलेर स्टल खरिद गरेका थिए । सोही खरिदका क्रममा अनियमितता भएकोबारे अख्तियारमा उजुरी परेको थियो […]
वास्तविकता तत्काल बाहिर ल्याइयोस्


