काठमाडौं – पारिवारिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘आशा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। बिहीबार साँझ काठमाडौंमा एक भव्य समारोह आयोजना गर्दै निर्मात्री शर्मिला थापाको लगानी रहने यस प्रोजेक्टको शुभारम्भ गरिएको हो। चलचित्रको घोषणा नितान्त फरक शैलीमा गरियो, जहाँ ११ जना बटुकहरूद्वारा स्वस्तिवाचन गराएपछि मात्र शीर्षक, विषयवस्तु र कलाकारहरूको परिचय गराइएको थियो। राजिव गुरुङको लेखन […]
महेश, अञ्जना र सुशांकको मुख्य अभिनय रहने ‘आशा’ घोषणा, साउन १ बाट छायांकन हुँदै


