बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा

Thulo PardaThulo PardaSourceJul 10, 20261 min read
बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
काठमाडौं – नेपालको अग्रणी रंगमञ्च संस्था सर्वनाम थिएटर ले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘म पनि Actor’ राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरिनेछन्, जसले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष […]