शुक्रबारबाट प्रदर्शनमा आयो ‘भागदौड’

The Cinema TimesThe Cinema TimesSourceJul 10, 20261 min read
शुक्रबारबाट प्रदर्शनमा आयो ‘भागदौड’
द सिनेमा टाइम्स, काठमाडौं । असार २६ गते शुक्रबारबाट ‘भागदौड’ प्रदर्शनमा आएको छ । यो सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शो पाएको हो । अझ विशेषगरी ठुला मल्टीप्लेक्स हलले त सिनेमालाई शो नै उपलब्ध गराएका छैनन् । जसले गर्दा सिनेमा रिलिज भएको नै धेरै दर्शकले थाहा नपाउने अवस्था बनेको छ । यो सिनेमा हिमाल उप्रेतीको […]