‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त

Ranga KhabarRanga KhabarSourceJul 10, 20261 min read
‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिमा चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो। मुहूर्त शटसँगै चलचित्रको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ। चलचित्रको छायाङ्कन यही असार २९ गतेबाट सुरु हुने […]