‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री

Ranga KhabarRanga KhabarSourceJul 10, 20261 min read
‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री
आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ (NEP Entertainment) र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन्। चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका फिल्म वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक […]