‘पार्वती’को धमाधम डबिङ सुरु

Ranga KhabarRanga KhabarSourceJul 10, 20261 min read
‘पार्वती’को धमाधम डबिङ सुरु
आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत […]