ट्रेलरले बढायो ‘गौँथली’प्रतिको उत्साह

eHimalaya TimeseHimalaya TimesSourceJul 9, 20261 min read
ट्रेलरले बढायो ‘गौँथली’प्रतिको उत्साह
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गौँथली’ दर्शकमाझ चर्चाको केन्द्रमा पुगेको छ । आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको पाँच दिनमै उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि फिल्मप्रति दर्शकको अपेक्षा थप बढेको हो । सार्वजनिक ट्रेलरले युट्युबमा सात लाख ३० हजारभन्दा बढी भ्युज हासिल गर्दै मुभी ट्रेन्डिङको पहिलो स्थान