सरकारको आलोचना गर्दै बालेनले भने– सरकारको मूल्यांकन कामको परिणामका आधारमा हुन्छ

Art KhabarArt KhabarSourceJul 9, 20261 min read
सरकारको आलोचना गर्दै बालेनले भने– सरकारको मूल्यांकन कामको परिणामका आधारमा हुन्छ
काठमाडौं । नायक राजेश हमालले बालेन सरकारको आलोचना गरेका छन् । सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरिरहँदा राजेशले भने आलोचना गरेका हुन् । सरकारको मूल्यांकन उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा नभएर उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुने उनको तर्क छ । “कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल उसका प्रतिबद्धता […]