तीन वर्षपछि निर्देशनमा फर्किए गुरुङ, दोस्रो सहकार्य गर्दै ‘परान’ जोडी

Art KhabarArt KhabarSourceJul 9, 20261 min read
तीन वर्षपछि निर्देशनमा फर्किए गुरुङ, दोस्रो सहकार्य गर्दै ‘परान’ जोडी
काठमाडौं । नयाँ चलचित्र ‘आशा’ निर्माण हुने भएको छ । उडान स्टुडियोको लगानीमा बन्ने यो सिनेमाको एक समारोहको आयोजना गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो । शर्मिला थापाको लगानीमा बन्न लागेको यो चलचित्रलाई राजिव गुरुङले निर्देशन गर्नेछन् । अभिनेता सारुक ताम्राकारको निधन भएपछि निर्माणकै क्रममा रोकिएको सिनेमा ‘ह्यासट्याग माया’का निर्देशक गुरुङ यो चलचित्र मार्फत तीन वर्षपछि […]