युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘गौँथली’ को ट्रेलर

Thulo PardaThulo PardaSourceJul 9, 20261 min read
युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘गौँथली’ को ट्रेलर
काठमाडौं – आगामी साउन १ गतेबाट सिनेमाघरमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’ यतिबेला युट्युबमा चर्चाको शिखरमा छ। सार्वजनिक भएको पाँच दिनमै ७ लाख ३० हजारभन्दा बढी पटक हेरिएको यसको ट्रेलर मुभी सेक्सनतर्फ ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ। मर्मस्पर्शी विषयवस्तु र सशक्त प्रस्तुतिको छनक दिएको ट्रेलरले दर्शकमाझ सिनेमाप्रतिको कौतूहल ह्वात्तै बढाएको छ। दुई दशकअघि वरिष्ठ चिकित्सक […]