काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड ‘छक्का पन्जा ३’का नाममा पनि छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको यो चलचित्र युट्युबमा सबैभन्दा धेरै हेरिने चलचित्र हो । बक्सअफिसमा पनि उत्कृष्ट व्यापार गरेको चलचित्र युट्युबमा सबैभन्दा धेरै हेरिने सिनेमा बनेको छ । पाँच वर्ष अगाडि युट्युबमा रिलिज भएको यो चलचित्रले […]
युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली चलचित्र कुन हो ?


