काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको चार दिनमै युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। ट्रेलरले सामाजिक सञ्जालमा पनि दर्शकको ध्यान तानेको छ। ट्रेलरमा अटिजम भएका युवक र उनको वैवाहिक जीवनको संघर्षलाई केन्द्रमा राखिएको छ। अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयलाई धेरै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। ट्रेलरको …
‘गौँथली’ ट्रेलरको चर्चा : भावनात्मक कथाले तान्यो दर्शकको ध्यान


