टिजर-ट्रेलरले बढायो ‘गौँथली’ को क्रेज, युट्युब ट्रेन्डिङमा दोस्रो स्थान

KalakarmiKalakarmiSourceJul 8, 20261 min read
टिजर-ट्रेलरले बढायो ‘गौँथली’ को क्रेज, युट्युब ट्रेन्डिङमा दोस्रो स्थान
काठमाडौं- साउन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ । टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो । चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले फिल्म हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ । यो फिल्ममा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरै तारिफ भइरहेको छ । यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई दर्शकले तारिफ गरिरहेका छन् । अटिजमबाट पीडित युवकसँग भर्खरै ...